आफैलाई प्रबोध, प्रवीन अनि प्रग्याबाट सहायता गर्नुहोस
उत्सापूवॅक पढने अनुभव
अन्य भारतीय भाषादूारा हिन्दी सिक्नको निम्ति यहाँ कुञ्जी (क्लिक) गर
आज कम्पूटर शिल्पकला विज्ञानले प्राय : अथवा लगभग हाम्रा सबै राष्ट्र वा क्षेत्रको जीविकालाई धनी वा सुशोभित पारेको छ, साथै शिक्षा अनि भाषा विज्ञता / प्रशिक्षणमा पनि । संगणक(वा कम्प्युटर), कृत्रिम ज्ञान अनि बहुकरण तकनीकिहरू (वा शिल्पकलाहरू भएको नयाँ उन्नति (वा वृद्धि) ले गर्दा, भाषा विज्ञता पार्सलहरू (वा पुण्टीहरू) लाई प्रयोजन गर्न सम्भव भसको छ, जसले गतियुक्त अनि परस्पर वार्ता शिक्षण सम्बन्धी श्रवण, दृष्टि सम्बन्धी अनि विडियो सित प्रयोग गर्दछ वा हुँदछ । वर्तमान लिला (कृत्रिम ज्ञानबाट भारतीय भाषाहरूको विज्ञता) हिन्दी प्रबोध, प्रविण अनि प्राग्या पेकेजहरू वा गुण्टाले वल्ड वाइड् वेबमा प्रभावकारी अनि प्रयोगकर्ता मैत्रीपूर्ण हतियार दिंदछ जसदूारा हामीले असमिया, बंगला, गुजराती, कन्नड़, कश्मीरी, मल्यालम, मणिपूरी, मराठा, नेपाली, उडियां, पंजाब, तमिल अनि तेलुगू को माध्यमबाट हिन्दी सिक्न सकिन्छ ।
यो प्रयोजनहरू वा पैकेज्हरू चाहि, समानान्तर रूपले व्यक्तिहरू
अनि विज्ञहरू प्रयोग गर्न सक्छन् । तर, यो कुनै शिक्षकको निम्ति प्रतिनीधि चाहि होइन्
। पाठलाई अझै चाखलाग्दो बनाउनुको निम्ति शिक्षकले यी पैकेजहरू को प्रयोग गर्न सक्छन्,
समय निकालेर नित्कर्म बनाईकन् अनि सिक्नेहरूको अति ठोस समस्याहरूलाई सम्बोधित गर्ने
उसलाई / तिनलाई एउटा मौका दिन सक्छन्।
श्रेणीहरू / पाठहरू चाहि हिन्दी प्रबोध, हिन्दी प्रवीण अनि हिन्दी प्राग्याको पाठ्यक्रममा
आधारित छन्, राजभाषा विभाग, गृह मन्त्रालय, भारत सरकारबाट पहिले देखि नै कक्षा शिक्षण
अनि दूरदर्शी शिक्षामा प्रयोग भइरहेको छ ।
लिला हिन्दी प्रबोध
लिला हिन्दी प्रबोधले हिन्दी भाषाको प्राथमिक ज्ञान दिने
उद्धेश्य राख्दछ अनि यो चाहि उसलाई / तिनलाई अधिकारिक वा राजभाषामा गरीने दैनिक कार्यहरूमा
काबिल बनाउने पहिलो स्तरको पाठ्यक्रम हो । वर्णमाला, शब्दावली, पाठ (15 एकाई) अनि
शब्दकोष विन्यासहरू यो पेकेज्मा गाभिएको छ वा दिइएको छ ।
1. वर्णमाला विन्यास
2. शब्दकोष वा शब्दावली विन्यास
1. साधारण शब्दकोष (चित्रसहित, चित्रित)
2. कार्यालयका नामहरू
3. पदवीहरू, उपाधिहरू
4. मन्त्रीका नामहरू
1.शब्दार्थ
2.अभ्यास 1
3.अभ्यास 2
4.अभ्यास 3
5.अभ्यास 4
6.क्रमहीन वा छरपष्ट्रिएका चरित्रहरू
1.उद्धेश्य खण्ड वा विभाग
2. व्यक्तिकरण ढाँचा खण्ड़
3. वर्णनात्मक खण्ड़
4. नयाँ शब्दहरू खण्ड़
5. शब्द परिवार खण्ड़
6. व्याकरण खण्ड़
7. अभ्यास खण्ड़
8. अभ्यास खण्ड़
9. जाँच खण्ड़ वा परीक्षा खण्ड़
टिप्पणीः पेकेजको कुनै पनि भागमा जानको निम्ति माउसको दाहिने क्लिकमा दिइएको नेविगेसन मेनु " वा " धुम सूची " वो अल्प काट सूची " को तिमीले प्रयोग गर्न सक्छौ। अधिक जानकारीको निम्ति " F1 " दबाउनुहोस सहायता विन्डी देखिनेछ / आउनेछ।
4. शब्दकोष विन्यास
टिप्पणी : यो चाहि सीमित (बोध प्रणाली) शब्दकोश हो।
लिला हिन्दी प्रवीण
लिला हिन्दी प्रावीन चाहिं पूर्ण-विस्तार दोस्रो स्तरको हिन्दी पाठ / पाठ्यक्रम खास गरेर सरकारी र संसर्ग सेवकहरूको निम्ति प्रयोजन गरिएको हो। यो चाहि लिला हिन्दी प्रबोध पाठ पूरा गरेपछि अग्रिम हिन्दी सिक्नको निम्ति लाभदायक छ। यसको मूल उद्देश्य चाहि तिमीलाई दैनिक स्थिति / अवस्थाहरूमा हिन्दी भाषामा बातचीत गर्न सकिने स्तरको ज्ञान दिन / पाउन सहयोग दिनु हो अनि लिखित हिन्दीको दृढ ज्ञान अनि यसको भित्रीय लाक्षणिक । प्रयोगात्मक व्याकरणको ज्ञान बारे तिमीलाई बलियो बनाउनु हो।
प्रवीण पैकेजमा पाठहरू (27 पाठहरू अनि 04 पुर्ननिरीक्षण पाठहरू) र शब्दकोश आकृतिहरू गाभिएकोछ।
1. पाठ विन्यास
टिप्पणी : यो चाहि सीमित (बोध प्रणाली) शब्दकोश हो।
लिला हिन्दी प्राग्या
लिला प्राग्या पाठ चाहि विशेष रूपले विज्ञ / सिक्नेहरूलाई हिन्दीमा मसौदा बनाउने तरिका धेरै प्रकारका अधिकारिक / सरकारी पत्राचार अनि पाठहरू, जस्तै टिप्पणीहरू, आदेशहरू स्मारक पत्र / ज्ञापन पत्र, आवेदनहरू, परिपत्रहरू, अधिसूचनाहरू, रिपोर्टहरू, कार्यवृत्तहरू, कार्यहरू, माँग वा अपेक्षाहरू, स्मारक पत्रहरू, प्रेस विज्ञप्तिहरू, सरकारी विज्ञप्तीहरू, आदि जो संघ सरकारी प्रसंङ्गमा छ, ती सबै विषयहरूमा समक्ष / दक्षता प्राप्त गर्ने बनाउनु हो। यसले हिन्दीमा उचित पारिभाषिक शब्दहरू अनि व्याख्याहरू आदिको प्रयोगमा बिज्ञ / छात्रा / सिक्नेहरूका कौशलतालाई अझै तीखो बनाउँदछ। पाठ्य क्रममा प्रयोग गरिएको पाठहरू अनि वर्णनात्मक / वृतान्तहरू चाहि विशेष तरीकाले, प्रत्यक्ष वा अप्रत्यक्ष ढंगले, कार्यालयहरू को बनावटबारे प्रासंगिक सूचना, कैयौं कार्यालयका कार्यहरू अनि नियमहरू, सरकारको फाईल तरीका, कार्य ढाँचाहरू / विन्यासहरू, विभागहरू, अनि अनुभागहरूमा कार्यहरूको भाग / बटौंतीहरू अनि विभिन्न किसिमका पत्राचारहरू, यो कार्यालयहरूका आवेदन पत्रहरू अनि लेखहरू, उत्यादिको ज्ञान बारे प्रयोजन प्राप्त गराउनु हो।
यो पैकेज । प्रयोजन चाहि अधिकतम संघ सरकार अनि अर्ध सरकारी कार्यालयहरू, सार्वजनकि
सैक्टर व्यवसायहरू, निगमहरू अनि आर्थिक संस्थानहरू, जसले हिन्दीमा लाक्षणिक सक्षमता
देखाउन पर्दछ,राजभाषामा आफनो सरकारी कायॅहरू गनॅ सकनु पदॅछ आदि विषयहरू लिएर व्याख्या
वा संबोधन गरिएको छ।
प्राग्य पैकेज प्रयोग गरिने पूर्वापेक्षा चाहि यो हो कि प्रयोगकताले या त प्रवीण पाठ
पूरा गरेको हुनुपर्छ वा समानान्तर स्तरमा चाहि उसमा हिन्दी भाषाको बोली अनि लेखाई को
कार्यवाही ज्ञान हुनुपर्दछ। यो पैकेज ती व्यक्तिहरू पनि प्रयोग गर्न सक्छन् जसको मात्रृभाषा
हिन्दी छ तर पनि उनीहरूले आफूलाई पूर्ण रूपले हिन्दीमा सरकारी कामहरू गर्न सक्षम मान्दैनन्
अनि उनीहरूलाई सरकारी / अधिकारिक आवेदनहरू व्याख्याहरू पारिभाषिक शब्दावली आदि आदिको
उचित ज्ञानको खाँचो पर्दछ। छ।
प्राग्या पाठ ढाँचा
पाठ्यक्रममा 31 वटा पाठहरू छन् यो चार वर्ग । भागहरूमा बाँडिएको छः
1. भाषामा
आधारित पुर्ननिरिक्षण पाठ (1-6)
2. पत्राचारको मसौदा (7-18)
3. हिन्दीमा उल्लेख वा टिप्पणी (19 -21) अनि
4. एकाई जाँच / परीक्षा (1-10)
1. परिशिष्ट आकृति / विन्यास2. शब्दकोष विन्यास
टिप्पणी : यो चाहि सीमित (बोध प्रणाली) शब्दकोश हो।
हामी यो आशा राख्दछौं कि सरकारी कार्यकर्ताहरू, साधारण विज्ञहरू अनि शिक्षकहरू सबैले यीे पेकैजहरू वा प्रयोजनहरू लाभदायक पाउनेछन्, रोचक अनि प्रयोग गर्नमा सरल पनि । हामीले तपाईहरूको सुझावहरू अनि प्रतिक्रिया वा सारको अपेक्षा गर्दछौं।
अन्य भारतीय भाषादूारा हिन्दी सिक्नको निम्ति यहाँ कुञ्जी (क्लिक) गर